• क्षमता प्रदर्शन गर्न अवसर चाहिन्छ ।-नेपोलियन बाेनापार्ट
  • गरिबनै रहनु हुन्छ भने इमान्दार बन्नुस् ।
  • एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।‌
  • असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
  • संसार माथि शासन गर्नुछ भने पहिले कल्पना गर्नुस् ।
  • कुनै पनि कार्य सफल पार्न चाहानुहुन्छ भने अरुको भर नपर्नुस् ।
  • तिमी मलाई असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!