लेभ तेल्सताेइका राम्रा भनाइहरू

ByBibas Kulung

२० माघ २०७६, सोमबार ०८:३४ २० माघ २०७६, सोमबार ०८:३४ २० माघ २०७६, सोमबार ०८:३४
  • तिम्रो ह्रृदयलाई उत्खनन गरेर हामीले नदेखिने भित्र रहेको कुरा खनेर बाहिर निकाल्नु ।
  • आफ्नो मान्छेलाई गर्ने मानवीय प्रेम त सबैले गर्छन् तर दुश्मनलाई प्रेम गर्न इश्वरीय प्रेम आवश्यकता पर्छ ।
  • बाहिरी बस्तुले तिमीलाई खुशी दिने होइन, तिमीले त्यसलाई कुन नजरले हेर्छाै त्यसले खुशी दिने हो ।
  • जिन्दगीको सिंगो परिभाषा भनेको मानवताको सेवा गर्नु हो ।
  • जहाँ सत्य, शिवम्, सुन्दरम् हुँदैन त्यहाँ कुनै मानवता हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!