इमरान खानका राम्रा भनाइहरू

ByBibas Kulung

२० माघ २०७६, सोमबार ०७:४९ २० माघ २०७६, सोमबार ०७:४९ २० माघ २०७६, सोमबार ०७:४९
  • तिम्रो सपनाको लागि सम्झौता तर तर तिम्रो सपनामाथि कहिल्यै पनि सम्झौता नगर ।
  • तिम्रो क्षमताले होईन तिम्रो सपनाको आकारले तिम्रो भविष्यको सिर्जना गर्दछ ।
  • दूरदृष्टि नेताले चर्चित बन्ने होइन सहि निर्णय लिन्छ ।
  • साहस भनेको सत्य र सहिको पक्षमा डटेर उभिनु हो ।
  • एउटा सफल लिडरले विचारको मार्ग पछ्याउँछ, आफ्ना आसेपासे र नातेदारलाई होईन ।
  • राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनु आवश्यक होइन, यसले देश डुब्नेछ ।
One thought on “इमरान खानका राम्रा भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!