महेन्द्रसिंह धोनीका भनाइहरू

ByBibas Kulung

२३ चैत्र २०७६, आईतवार १०:१२ २३ चैत्र २०७६, आईतवार १०:१२ २३ चैत्र २०७६, आईतवार १०:१२ #महेन्द्रसिंह धोनीका भनाइहरू, #माहान भनाइहरू, #राम्रा भनाइरहू
  • यदि तिमीसँग सपना छैन भने तिम्रो जिन्दगीको गन्तव्य भेटिदैन ।
  • डरलाई छोड केही फरक गर्ने प्रयास गर ।
  • कुनै उतारचढाब बिनाको जीवन, जीवन नै होइन ।
  • यदि तिमी विजयी मात्र भइरह्यौ भने आफ्ना कमजोरी थाहा पउन सक्दैनौं ।
  • जतिसुकै कठोर काम होस्, यदि तिमीले हरेस खाँदैनौँ भने तिमी सफल भइरै छोड्छौँ ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!