पाउलो कोएल्होका भनाइहरू

ByBibas Kulung

१७ चैत्र २०७६, सोमबार २०:०४ १७ चैत्र २०७६, सोमबार २०:०४ १७ चैत्र २०७६, सोमबार २०:०४ #पाउलो कोएल्हो, #पाउलो कोएल्होका भनाइहरू, #पाउलो कोयल्हो

-यदि सफल हुन चाहान्छौ भने आफूलाई नढाँट्ने नियमको सधै पालना गर ।
-तिमीले इन्द्रेणी हेर्न चाहान्छौ भने बादल र वर्षा सहने हिम्मत गर्नैपर्छ ।
-आँशु र पीडा भनेको शब्द हुन् जसलाई लेख्न जरुरी छ ।
-सपना पुरा हुन नसक्ने एउटै कारण हो असफल हुने डर ।
-तिम्रो प्रत्येक संर्घषले तिमीलाई जीउन सिकाइरहेका हुन्छन् ।
-तिम्रो जीवनबाट कोही जान्छ भने निरास नहोऊ । त्यो योग्य व्यक्तिको लागि खाली भएको हो ।

2 thoughts on “पाउलो कोएल्होका भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!