मारिया सारापोभाका भनाइहरू

ByBibas Kulung

१४ चैत्र २०७६, शुक्रबार २०:३० १४ चैत्र २०७६, शुक्रबार २०:३० १४ चैत्र २०७६, शुक्रबार २०:३० #चर्चित भनाइहरू, #भनाइहरू, #महान भनाइहरू, #मारिया सारापोभा, #मारिया सारापोभाका भनाइहरू
  • तिमीले जति छिटो हारबाट सिक्छौ त्यतिनै छिटो चोटबाट बाहिर निस्किन्छौ ।
  • मेरो प्रतिबद्धता पुरा नभएसम्म म त्यही कुरामा अडिरहन्छु ।
  • अगाडि बढ, कडा मेहनत गरेर कामले आफ्नो परिचय देऊ ।
  • यदि तिमीले आफू कहाँ छु भनेर थाहा छैन भने आफू को हुँ भन्ने पनि थाहा छैन ।
  • आफूलाई अरुको अगाडि म कसरी राम्रो देखाउने भनेर प्रयास नगर बरु आफूलाई राम्रो लाग्ने कुरामा निरन्तरता देऊ ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!