कियानु रिभ्सका महान भनाइहरू

ByBibas Kulung

१३ चैत्र २०७६, बिहीबार १८:५८ १३ चैत्र २०७६, बिहीबार १८:५८ १३ चैत्र २०७६, बिहीबार १८:५८ #कियानु रिभ्स, #कियानु रिभ्सका महान भनाइहरू, #महान भनाइहरू

-भोलि आउछ कि आउदैन । आजमै रमाऊ ।
-अप्ठ्यारा परिस्थितीहरूप्रति कृतज्ञ बन । तिनै परिस्थितीले गर्दा तिमी आज बलियो छौं ।
-कहिलेकाही साधारण कुरा प्राप्त गर्न झण कठिन हुन्छ ।
-तिमीले जति अअनुभव बटुल्दै जानेछौं त्यति आफूलाई चिन्दै जानेछौं ।
-दुःखको अन्त्य कहिले हुँदैन तर आकार बदल्छ ।
-यदि तिमीले भनेको जस्तो भइरहेको छैन भने हेरेर नबस । उठेर आफ्नो जीवनलाई परिवर्तन गर ।
-गल्ती र शत्रु ठूला गुरु हुन्, तिनैका कारण तिमीले पुर्नजन्म पाएछौं ।

One thought on “कियानु रिभ्सका महान भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!