१ जो राम्रो नोकर बन्न सक्दैन उ असल मालिक बन्दैन ।
२. बिज्ञान धारणा बाहेक अरु केहि छैन ।
३. प्रेमको स्पर्शमा सबै कवि हुन्छन् ।
४. मानव व्यवहार मुख्य तीन स्रोतबाट प्रवाह हुन्छ: इच्छा, भावना, ज्ञान ।
५. मानिसहरु फोहोर जस्ता छन् । तिनीहरु या त शोषण दिन्छ या त खुट्टा तान्छन् ।
६. सोच्दै : आत्मासंग आफै कुरा गर्दै ।
७. स्वस्थ्यमा ध्यान नदिनु जिवनको सबैभन्दा ठुलो अवरोध हो ।
८. मानिसहरू तपाईको बारेमा नराम्रो कुरा गर्छन् भने तिनीहरूलाई विस्वास नगर्नुहोस् ।
९. मैले कहिल्यै दुर्घटना लायक केहि काम गरेको छैन । मेरो कुनै आविष्कार दुर्घटनाबाट आयो । तिनीहरु कामबाट आएका हुन् ।
१०. सद्गुण ति हुन् जसले राम्रो कर्म गर्छ