प्लेटोका राम्रा १० भनाइहरू

ByBibas Kulung

१२ चैत्र २०७६, बुधबार १०:०४ १२ चैत्र २०७६, बुधबार १०:०४ १२ चैत्र २०७६, बुधबार १०:०४ #१० भनाइहरू, #प्लेटो, #प्लेटोका भनाइहरू, #राम्रा भनाइहरू


१ जो राम्रो नोकर बन्न सक्दैन उ असल मालिक बन्दैन ।

२. बिज्ञान धारणा बाहेक अरु केहि छैन ।

३. प्रेमको स्पर्शमा सबै कवि हुन्छन् ।

४. मानव व्यवहार मुख्य तीन स्रोतबाट प्रवाह हुन्छ: इच्छा, भावना, ज्ञान ।

५. मानिसहरु फोहोर जस्ता छन् । तिनीहरु या त शोषण दिन्छ या त खुट्टा तान्छन् ।

६. सोच्दै : आत्मासंग आफै कुरा गर्दै ।

७. स्वस्थ्यमा ध्यान नदिनु जिवनको सबैभन्दा ठुलो अवरोध हो ।

८. मानिसहरू तपाईको बारेमा नराम्रो कुरा गर्छन् भने तिनीहरूलाई विस्वास नगर्नुहोस् ।

९. मैले कहिल्यै दुर्घटना लायक केहि काम गरेको छैन । मेरो कुनै आविष्कार दुर्घटनाबाट आयो । तिनीहरु कामबाट आएका हुन् ।

१०. सद्गुण ति हुन् जसले राम्रो कर्म गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!