विश्वास एउटा ऐना हो, जो एकचोटी फुटेपछि जोडिदैन

ByBibas Kulung

१५ चैत्र २०७६, शनिबार १९:३१ १५ चैत्र २०७६, शनिबार १९:३१ १५ चैत्र २०७६, शनिबार १९:३१ #चर्चित भनाइहरू, #नारी, #भनाइहरू, #महान भनाइहरू

-महान व्यक्ति त्यो हो जुन दुःखमा पनि खुसीको आभाष गराइदिन्छ ।
-जुन कुरा आफ्नो आमाबुबा र गुरुबाट सिक्ने मौका मिल्दैन त्यो समय र परिस्थिति आफैले सिकाउछ ।
-राम्रो मान्छेसँग राम्रो बन नराम्रोसँग नराम्रो होइन । किनकि चोट लागेको रगत पानीले पखालिन्छ रगतले पखालिदैन ।
-विस्वास एउटा ऐना हो, जो एकचोटी फुटेपछि जोडिदैन ।
-आफ्नो गल्ती लुकाउनु आफैलाई धोका दिनु हो ।
-मर्द त्यही हो जो नारीको सम्मान गर्छ र नारी त्यही हो जो आफ्नो अंग प्रदर्शन गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!