सोक्रेट्सका भनाइहरू

ByBibas Kulung

२३ बैशाख २०७७, मंगलवार ०९:४२ २३ बैशाख २०७७, मंगलवार ०९:४२ २३ बैशाख २०७७, मंगलवार ०९:४२ #भनाइहरू, #भनाईहरु, #लेनिनका, #सेक्रेटसका भनाइहरू, #सोक्रेट्स

१. उ सबैभन्दा धनी छ जो कम्तीमा सन्तुष्ट छ ।

२. व्यस्त जिवनको बाझोबाट सावधान हुनुहोस् ।

३. एक ईमानदार मानिस जहिले पनि एक बच्चा हुन्छ ।

४. केवल साचो बुद्धि भनेको केहि थाहा पाउनु हो

५. यदि कुनै मानिस आफ्नो सम्पत्तिमा गर्भ गर्दछ भने उसले सम्पत्तिको कसरी प्रयोग गर्ने थाहा नभएसम्म उसको प्रसंशा हुदैन

६. गहिरो इच्छाबाट प्रायः घातक घृणा उत्पन्न हुन्छ ।

७. बुद्धि अचम्मबाट सुरु हुन्छ ।

८. तपाई जस्तो देखिनुहुन्छ त्यस्तै हुनुहोस् ।

१०. सौर्न्दर्य प्रलोभन हो जुन खुशीले मानिसलाई आफ्नो प्रकारको बनाउन आकर्षन गर्दछ ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!