• तिमीले लडाईं लड्नुपर्छ र जित्नकाे लागि एकपटकभन्दा बढी लड्नुपर्ने हुनसक्छ ।
  • मलाई आलोचना र बहस मन पर्छ मेराे कुरामा सबैले सहमित जनाउन् भन्दिन ।
  • प्रत्येक दिन कामकाे योजन बनाउँ र त्यो योजनामा काम गर ।
  • पैसा र सफलता कसैलाई स्वर्गबाट मिल्दैन । त्यसकाे लागि यही धर्तीमा मेहनत गर्नुपर्छ
  • मैले कडा मेहनतविना सफलताकाे सबैभन्दा अगाडि पुगेकाे देखेकाे छूइनँ ।
2 thoughts on “मार्गरेट थ्याचरका भनाइहरू”
  1. i remember her well … she was firm and stable…i was young sudent and she was listened to

    my name is david d richardson im now living in kathmandu under lock down

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!