-सत्य मित्रहरूको मिलन वा संग्रह गर्दा व्यक्तिलाई बल पुग्छ ।
-शत्रुको छोरा पनि मित्र छ भने उसको रक्षा गर्नुपर्छ ।
-जबसम्म शत्रुको निर्बलता थाहा हुँदैन तबसम्म मित्रताको धोकामा राख्नुपर्छ ।
-अनुचित लोभपरायण व्यक्तिमा अनुचित घनिष्ठता बढाउने पवृत्ति हुन्छ ।
-विपदको अवस्थामा सबैले विपदग्रस्त व्यक्तिलाई विपन्न हुनका लागि एक्लै छोडिदिन्छ । त्यसबेला सहानुभूति राख्ने व्यक्ति नै मित्र हुन्छ ।
अति राम्रा भनाइहरु