-सत्य मित्रहरूको मिलन वा संग्रह गर्दा व्यक्तिलाई बल पुग्छ ।
-शत्रुको छोरा पनि मित्र छ भने उसको रक्षा गर्नुपर्छ ।
-जबसम्म शत्रुको निर्बलता थाहा हुँदैन तबसम्म मित्रताको धोकामा राख्नुपर्छ ।
-अनुचित लोभपरायण व्यक्तिमा अनुचित घनिष्ठता बढाउने पवृत्ति हुन्छ ।
-विपदको अवस्थामा सबैले विपदग्रस्त व्यक्तिलाई विपन्न हुनका लागि एक्लै छोडिदिन्छ । त्यसबेला सहानुभूति राख्ने व्यक्ति नै मित्र हुन्छ ।

One thought on “चाणक्यका मित्रतासम्बन्धी सूत्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!