रोजा पार्कका भनाइहरू

ByBibas Kulung

२८ चैत्र २०७६, शुक्रबार ०९:२४ २८ चैत्र २०७६, शुक्रबार ०९:२४ २८ चैत्र २०७६, शुक्रबार ०९:२४ #राेज पार्कका भनाईहरु, #राेजा पर्कका भनाइहरू, #रोजा पार्क
  • प्रत्येक मान्छेले यसरी बाँच्नुपर्छ कि त्यो जीवनले अरु कसैको जीवनलाई प्रेरणा मिलोस् ।
  • यदि तिमीले सहि काम गर्दैछौ भने केही कुरासँग पनि डराउनु पर्दैन ।
  • लक्ष्य बिनाको मानिस हार्छ भने उत्शाह बिनाको मानिस मर्छ ।
  • हामी असफल हुन्छौ भने प्रयास नै गर्दैनौं ।
  • एक जनाको सामथ्र्यमा पनि संसार परिवर्तन गरिदिन सक्छ ।
  • हाम्रा प्रत्येक विचारले व्यक्तिको व्यवहारमा प्रभाव पार्छ ।
  • अन्याय सहनुभन्दा प्रतिकार गर्नु उचित हो ।

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!