मन छुने भनाइहरू

ByBibas chetan

१० फाल्गुन २०७६, शनिबार १३:०५ १० फाल्गुन २०७६, शनिबार १३:०५ १० फाल्गुन २०७६, शनिबार १३:०५ #मन छुने भनाइहरू

१. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान र श्राप मान्छन् । – डोन जुआन

२. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । -स्विफ्ट

३. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । – महात्मा गान्धी

४. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । – साईबाबा

One thought on “मन छुने भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!