स्टीफन हकिङका भनाइहरू

ByBibas chetan

१६ फाल्गुन २०७६, शुक्रबार १९:१९ १६ फाल्गुन २०७६, शुक्रबार १९:१९ १६ फाल्गुन २०७६, शुक्रबार १९:१९ #चर्चित भनाई, #भनाइहरू, #भनाईहरु, #स्टीफन हकिङ


आफ्नै कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन शून्य छ ।

पहिलो कुरा सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

तपाईं सवलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईंको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईंभित्र सकारात्मक ऊर्जा र विचार हुनुपर्छ ।

ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

One thought on “स्टीफन हकिङका भनाइहरू”
  1. धेरै राम्रो लागेको भनाइ कपि गर्न मन लाग्छ तर कसरी अनुमति लिनु पर्ला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!