शेक्सपियरका मन छुने भनाइहरू

ByBibas chetan

१५ फाल्गुन २०७६, बिहीबार १६:३२ १५ फाल्गुन २०७६, बिहीबार १६:३२ १५ फाल्गुन २०७६, बिहीबार १६:३२ #न छुने भनाइहरू, #भनाइहरू, #भनाईहरु, #शेक्सपियर, #शेक्सपियरका मन छुने भनाइहरू


१. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

२. कायरहरू मर्नुभ्दा पहिल्यै पटक पटक मरिसकेका हुन्छन् ।

३. निर्भिक व्यक्तिले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

५. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

६. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

७. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!