स्टिफन हकिङका राम्रा भनाइहरू

ByBibas Kulung

४ फाल्गुन २०७६, आईतवार ०८:०१ ४ फाल्गुन २०७६, आईतवार ०८:०१ ४ फाल्गुन २०७६, आईतवार ०८:०१ #stephen hawking, #स्टफिन हकिङ, #स्टिफन हकिङ, #स्टिफन हकिङका भनाइहरू, #स्टिफन हकिङका राम्रा भनाइहरू


– मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

– तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

– यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

– स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो

-तपाइले कुनै गल्ती गर्नुभयो भनेर यदि कसैले तपाइसँग गुनासो गर्छ भने उसलाई भन्नुहोस् ‘बिना गल्ती न तपाई न म यस धर्तीमा रहन सक्छु । यो राम्राे भयाे अब म थप राम्राे गर्छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!