रवि श‌ंकरका भनाइहरू

ByBibas Kulung

१९ फाल्गुन २०७६, सोमबार ०८:४७ १९ फाल्गुन २०७६, सोमबार ०८:४७ १९ फाल्गुन २०७६, सोमबार ०८:४७ #रवि श‌ंकरका भनाइहरू, #श्री श्री रवि श‌ंकर

यदि केही कुराले तिमीलाई खुशी दिन्छ भने  त्याे कुराले तिमीलाई अति पीडा पनि दिन्छ ।

वरपर भएका सबै घटनाहहरूको साक्नषी मात्र हुँ भन्ने बुझेकाे दिन तिमी स्वतन्त्र हुन्छौ ।

खुशी कहिले पनि भोली हुँदैन  आज हुन्छ ।

हामीले सधै अरुबाट आफ्नो समस्याकाे समाधान खोज्छौं। तर आफैले आफ्नो दिमागलाई फरक कोणबाट सकृय बनाउने हाे भने समाधान आफैसँग छ ।

भइसकेको कुरामा रिसाउनु वा पश्चाताप गर्नु  मूर्खता हो । तर यस्ताे गल्ति नदाेहाेरlयाेस भनेर सचेत हुनु बुद्धिमानी ।

कुनैपनि भावना वा आवेग गलत होइनन् । तर ती भावना वा आवेग धेरै समयसम्म राख्नु  गलत हाे ।

One thought on “रवि श‌ंकरका भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!