यदि केही कुराले तिमीलाई खुशी दिन्छ भने त्याे कुराले तिमीलाई अति पीडा पनि दिन्छ ।
वरपर भएका सबै घटनाहहरूको साक्नषी मात्र हुँ भन्ने बुझेकाे दिन तिमी स्वतन्त्र हुन्छौ ।
खुशी कहिले पनि भोली हुँदैन आज हुन्छ ।
हामीले सधै अरुबाट आफ्नो समस्याकाे समाधान खोज्छौं। तर आफैले आफ्नो दिमागलाई फरक कोणबाट सकृय बनाउने हाे भने समाधान आफैसँग छ ।
भइसकेको कुरामा रिसाउनु वा पश्चाताप गर्नु मूर्खता हो । तर यस्ताे गल्ति नदाेहाेरlयाेस भनेर सचेत हुनु बुद्धिमानी ।
कुनैपनि भावना वा आवेग गलत होइनन् । तर ती भावना वा आवेग धेरै समयसम्म राख्नु गलत हाे ।
Dami xa motivasnal chan sir