टोनि रविन्सका राम्रा भनाइहरू

ByBibas Kulung

२२ फाल्गुन २०७६, बिहीबार २०:४४ २२ फाल्गुन २०७६, बिहीबार २०:४४ २२ फाल्गुन २०७६, बिहीबार २०:४४ #टोनि रविन्स, #टोनि रविन्सका राम्रा भनाइहरू
  • आफ्ना समस्याहरू पहिचान गर्नुहोस तर आफ्ना शक्ति र उर्जालाई  समाधान दिनुहोस्
  • तपाई‌ंको विगतले तपाईंको भविस्य बराबर गर्दैन
  • तपाईं आफ्नो निजी अभ्यास गर्नुहुन्छ भने त्यसले तपाईंलाई सार्वजनिक रूपमा पुरस्कृत गर्नेछ
  •  हरेक समस्या एउटा उपहार हो । समस्याबिना हामी अघि बढ्ने छैनौं
  •  जीवनमा तपाईंलाई या त प्रेरणा वा त निराशा चाहिन्छ
  • तपाईंको जिवनको गुण भनेको तपाईंको सम्बन्धहरूको गुणस्तर हो
  •  सफल व्यक्तिहरूले अझ राम्रा प्रश्नहरु सोध्छन् र परिणाम स्वरुप उनीहरूले अझै राम्रा  उत्तरहरू पाउँछन्
  • तपाईंसँग राम्रो महसुस गर्ने कारण हुनुपर्दैन किन कि तपाईं जिवित हुनुहुन्छ । तपाईं राम्रो महसुस गर्न सक्नुहुन्छ
  • तपाईंको निर्णयहरुमा प्रतिबद्ध रहनुहोस तर तपाईंको दृष्टिकोणमा लचिलो रहनुहोस
  •  जति धेरै अस्विकृत तपाईंले पाउनुहुनेछ त्यति नै राम्रो गरि सिक्नुहुनेछ र आफ्नो नतिजाको नजिक पुग्नुहुनेछ । यदि तपाईं अस्वीकृतिलाई सम्हाल्न सक्नुहुन्छ भने आफूले चाहेको सबै प्राप्त गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!