सुज ओर्मानका भनाइहरू

ByBibas Kulung

२९ फाल्गुन २०७६, बिहीबार १०:४३ २९ फाल्गुन २०७६, बिहीबार १०:४३ २९ फाल्गुन २०७६, बिहीबार १०:४३ #Suze Orman, #भनाइहरू, #भनाईहरु, #सुज ओर्मानका भनाइहरू
  • तपाईंको गन्तव्यमा पुग्ने मार्ग पत्ता लगाउन असम्भव छ यदि तपाईंलाई थाहा छैन कि तपाईं आफ्नो यात्रा कहाँबाट सुरु गरिरहनु भएको छ ।
  • यदि तपाईं सडकमा जादै हुनुहुन्छ र गलत बाटोमा जादै हुनुहुन्छ भने याद गर्नुहोस् भगवानले यु टर्नलाई पनि अनुमती दिनुहुन्छ ।
  • अरूलाई भरोसा गर्नु भन्दा आफूलाई धेरै विस्वास गर्नुहोस् ।
  • समय तपाईको वित्तिय सुरक्षा निर्माणको लागी महत्त्वपूर्ण र बलवान चिज हो ।
  • तपाईको वर्तमान समस्याहरूलाई सक्रिय लक्ष्यमा पुनः सिर्जना गर्नुहोस् ।
  • हामी सम्पत्तिमा आफ्नो ध्यान केन्द्रित गर्छौ र अरूको बारेमा बिर्सन्छौ
  • तपाईको आर्थिक जीवनलाई सधै स्थायी रुपमा लिन सक्ने एउटै मात्र तरिका हो आफ्नो जड समस्याहरुलाई समाधान गर्न सक्नु हो
  • वित्तीय स्वतन्त्रताको ठूलो अंश भनेको तपाईको मन र दिमागलाई चिन्ताबाट मुक्त गर्नु हो ।
  • म एक ठूलो विस्वासी हँु कि सुव्यवस्ताले धन कमाईन्छ ।
  • मानिसहरूलाई आफ्नो आर्थिक सुरक्षाको कडा चिन्तन गर्न र केही कुराको जिम्मेवारी लिनु राम्रो कुरा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!