जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात

लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

सधै दोश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । – योगी बेरा

बिहे जादा जन्तिहरु दुलाहाकाे अगाडि तर मर्दा मलामीहरू लाशकाे पछाडि । हाे, दुनियाँ सुखमा अगाडि र दु:खमा पछाडि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!