• सत्यतर्फ लैजाने पहिलो मार्ग भनेको कठिनाईहरु हुन् । वायरन
  • प्रकतिले जब कठिनाईहरुसगसगै बुद्धिलाई पनि बढाईदिन्छ । हेनरी इमर्शन
  • कठिनाइहरुमा नै सिद्धान्तहरुको परीक्षा हुन्छ । विपत्तिहरुमा नपरेको मानिसले कोही इमान्दार छ वा छैन जान्न सक्दैन । फिल्डिङ
  • सधैँ अगाडि बढी रहने र विश्वास गर्ने बानीले कठिनाईहरु टाढा हुन जान्छन् र देखिने असम्भाव्यता नष्ट हुन्छ । जेरेमी कोलिएर
  • सबैभन्दा कठिन तीन वस्तुहरु छन् रहस्यलाई अप्रकट राख्नु, कष्टलाई भुल्नु र अवकाशलाई सदुपयोग गर्नु । चिलो
One thought on “कठिनाइकाे सामना कसरी गर्ने ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!