प्रणय दिवससम्बन्धी भनाइहरू

ByBibas Kulung

२ फाल्गुन २०७७, आईतवार १५:१५ २ फाल्गुन २०७७, आईतवार १५:१५ २ फाल्गुन २०७७, आईतवार १५:१५ #नेपाली भनाइहरू, #प्रणय दिवस भनाइहरू, #प्रेम, #प्रेम दिवस, #प्रेरणाा, #मायाप्रेम, #सफलता

१.एकदिन तिमीले मलाई सोध्नेछौ, मेरो जिन्दगी बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगी
भन्नेछु र तिमी मलाई छोडेर जानेछौ यो थाहा नपाइकन कि तिमी नै मेरो जिन्दगी हो । – खलिल
जिब्रान
२.जिन्दगी छोटो छ, यसैले विस्तारै चुम्बन गर, दिल खोलेर हास, साँचो माया गर अनि छिट्टै क्षमा
गर । – पाउलो कोयाल्हो
३.यदि उनि मजेदार छिन् भने उनी छिटै मान्ने खलकको हुदिनन् । यदि छिटै मान्ने खालको हुन्थिन
भने मजेदार हुने थिइनन् । यदि उनि तिम्रो लाएकको छिन् भने तिम्ले छोड्ने छैनौं। यदि छोड्छौ
भने तिमी लाएकको हुने छैनौ । – बब मार्ली
४.एउटा पुरुष त्यो बेला निकै भाग्यमानी हुन्छ जब उसको प्रेमिकाको उ पहिलो प्रेमी रहेको हुन्छ ।
र,एउटी महिला तव भाग्यमानी हुन्छिन, जब उनि नै प्रेमिको अन्तिमसम्मको प्रेमीका बन्छिन । –
चार्ल्सडिकेन्स
५.आफ्नो माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेमको मुल्य चिन्न सक्दैन । – विलियम
शेक्सपियर
६,कसैलाई माया गर्नु केही होइन, कसैद्वारा माया पाउनु केहि थोक हो, जसले तिमीलाई पनि माया
गर्छ उसलाई माया गर्नु सबैथोक हो । – बिल रस्सेल
७. हरेक प्रकारको सुन्दरताको निम्ति त्यसलाई देख्न सक्ने आँखा कसै न कसैमा अवश्य हुन्छ ।
हरेक सत्यको निम्ति त्यसलाई सुनिदिने कान कसै न कसैमा अवश्य हुन्छ । हरेक मायाको निम्ति
त्यसलाई स्वीकार गर्ने मुटु कसै न कसैसँग अवस्य हुन्छ । – इभान पानिन
८. प्रेम मुस्कानद्वारा सुरु हुन्छ, चुम्बन मार्फत फुल्छ अनि आँशुमा गएर अन्त्य हुन्छ । – सन्त अगस्टाइन
९. हामीले एकदमै पर्फेक मानिस भेटेको कारण प्रेम गर्ने होइन हामीले त अपूर्ण मानिसमा पनि त्यो
पूर्णता भेटन सकेको कारण प्रेम गर्ने हो । – साम किन
१०. जब तिमी प्रेममा हुन्छौ तब तिमी सुन्न सक्दैनौ किनकि तिम्रो वास्तविकता सपना भन्दा पनि
मिठो हुन्छ । – डा. सिअस
११. तिमी जो हौ त्यसको निम्ति मैले तिमीलाई माया गर्ने होइन बल्कि तिमीसँग हुदा मैले
आफूलाई जस्तो महसुस गर्छु त्यसको निम्ति म तिमीलाई माया गर्छु । – रोक्राफ्ट
१२. सबैभन्दा कठिन पलहरु मध्येको एउटा हो, मनमा भन्नको निम्ति असिमित शब्दहरू हुनु तरमुखले बोल्न नसक्नु । – जेम्सअर्लजोन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!