Skip to content
- मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।
- सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।
- विवेक दुर्लभ छ भने अविवेक सर्वसुलभ छ ।
- मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।
- जीवन आखिर धान्ने प्रक्रिया रहेछ । जसले जसरी सक्छ त्यसैगरी धान्छ ।
Related Post
१२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५ १२ आश्विन २०८०, शुक्रबार १३:०५
Bibas Kulung
११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८ ११ आश्विन २०८०, बिहीबार १०:५८
Bibas Kulung
९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९ ९ आश्विन २०८०, मंगलवार १८:२९
Bibas Kulung
error: कपी गर्न अनुमति लिनुहोला !!