• सफल र असफल मानिसको क्षमतामा खासै धेरै अन्तर पाइदैन अन्तर पाइन्छ त केवल आफ्नो क्षमतालाई पूरा प्रयोग गर्ने चाहानाको मात्रामा । – जोहन सी म्याक्सवेल
  • यदि तिमी पैसाको लागि मात्र काम गर्छौं भने तिमीले पैसा कमाउन सक्नेछौनौ तर यदि आफ्नो कामलाई प्रेमसाथ गर्छौं र आफ्ना ग्राहकलाई पहिलो प्राथमिकता राख्छौ भने तिमि सफल हुन सक्नेछौ । – रे क्राक
  • यदि तिमी आफैले आफ्नो सपना बनाउनतिर लाग्दैनौ भने अरु कसैले आफ्नो सपना बनाउनको निम्ति तिमीलाई प्रयोग गर्नेछ । – धिरुभाई अम्बानी
  • जब कठिनाइहरु आउदछन, तब तिमीले लक्ष्यप्राप्तिको आफ्नो बाटोलाई केही बदल्न सक्दछौ तर लक्ष्य प्राप्त गर्ने आफ्नो विचारलाई नै बदल्ने होइन । – जिग जिग्लर
  • साथमा आउनु सुरुवात हो, साथमा रहिरहनु प्रगती हो, साथमा रहेर काम गर्नु सफलता हो । – हेनरी फोर्ड
  • त्यो व्यक्ति जसले जीवनमा केहिँ गल्ति गरेन भने बुझ उसले जीवनमा केहिँ नयाँ प्राप्त गरें । – अल्बर्ट आइन्स्टाइन
  • जब तिमि केही गर्न चाहन्छौं भने तिमीले अवश्य बाटो पाउनेछौ गर्न चाहन्नौ भने वस् बाहाना पाउनेछौ । – जिम रोन
  • याद राख्नुस्, सफलता भनेको यात्रा हो गन्तव्य होइन । आफ्नो क्षमतामा भरोसा राख्नेले राम्रो गर्न सक्नेछ । – ब्रुस ली
  •  सफलताका खासै कुनै गहिरो सुत्रहरु छैनन् । सफलता त वस्, तयारी, कडा मेहेनत र गल्तिहरूबाट सिकिने पाठहरूको समिश्रण हो । – कोलिन पोवेल
  • अरुले तिमीलाई नाम दिन बन्द गरिदेउ, हिजोको विगतले आजको दिनलाई बन्दी बनाउन बन्द गरिदेउ । पूर्ण विश्वास र लगावका साथ आफ्नो जिन्दगीको इन्चार्ज तिमि आफै बन, तब त्यहाँ तिमीले गर्न सक्ने र बन्न सक्ने कुरामा कुनै सिमा हुने छैन । – माइकल जोसेफ्सन
  • जीवनमा महान कुरा हासिल गर्नको निम्ति हामीले सपना मात्र देखेर हुदैन गर्नु पर्छ, योजना मात्र बनाएर हुदैन विश्वास गर्नु पर्छ । – एनातोली फ्रान्स
  • बगिरहेको खोलाले ठूला ठूला ढुङ्गा काट्छ, त्यो उसको शक्तिले होइन निरन्तरताले हो । -अज्ञात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!