संकलित प्रेरणादायी भनाइहरू

ByBibas Kulung

१० जेष्ठ २०७८, सोमबार १५:४४ १० जेष्ठ २०७८, सोमबार १५:४४ १० जेष्ठ २०७८, सोमबार १५:४४ #नेपाली भनाइ, #प्रेरक, #प्रेरणादायी, #मनछुने भनाई, #महान भनाइ, #राम्रा भनाई

-विना साहस तिमीले यो संसारमा केही गर्नसक्दैनौ । –अरस्तु
-महान सोच भएका व्यक्तिहरू ज्ञानविज्ञानका कुरा गर्छन, मध्यम सोच भएका व्यक्तिहरू विषयवस्तुका कुरा गर्छन, कमजोर सोच भएका व्यक्तिहरू अर्काका कुरा गर्छन् ।
-कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुँदैन । – पब्लिलिएस साइरस
-बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । – एपिक्युरस
-भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् । – मदर टेरेसा
-अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे
-जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ । – स्यामुएल टेलर कलरीज
-जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन । – चार्ल्स डार्विन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!