सन्तोष के हाे ?

ByBibas Kulung

१५ जेष्ठ २०७८, शनिबार १२:२० १५ जेष्ठ २०७८, शनिबार १२:२० १५ जेष्ठ २०७८, शनिबार १२:२० #नेपाली भनाइ, #प्रेरक भनाइ, #मन छुने भनाइ, #महान भनाइ, #राम्रा भनाइ, #सन्तोष के हाे ?
  • सन्तोष त प्रयास गर्नुमा छ, उपलब्धिहरुमा छैन । महात्मागान्धि
  • सन्तोष सबैभन्दा ठूलो सुख हो र असन्तोष सबैभन्दा बढी दुख । त्यसैले सुख चाहनेले सधैँ सन्तुष्ट हुनुपर्दछ । गौतम बुद्ध
  • सन्तोष अध्ययनको शत्रु हो । माओत्सेतुङ
  • असन्तोष गर्नु आफूमा भएको अविश्वासको फल हो र यो एउटा दुर्बल इच्छाको परिणाम पनि हो । हेनरी इमर्शन
  • सुखको ईच्छा गर्नेले सन्ताषी भएर स्वास्थ्यको चित्त गर्नुपर्छ किनकि सन्तोष नै सुखको कारण हो । मनुस्मृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!