Skip to content
- सन्तोष त प्रयास गर्नुमा छ, उपलब्धिहरुमा छैन । महात्मागान्धि
- सन्तोष सबैभन्दा ठूलो सुख हो र असन्तोष सबैभन्दा बढी दुख । त्यसैले सुख चाहनेले सधैँ सन्तुष्ट हुनुपर्दछ । गौतम बुद्ध
- सन्तोष अध्ययनको शत्रु हो । माओत्सेतुङ
- असन्तोष गर्नु आफूमा भएको अविश्वासको फल हो र यो एउटा दुर्बल इच्छाको परिणाम पनि हो । हेनरी इमर्शन
- सुखको ईच्छा गर्नेले सन्ताषी भएर स्वास्थ्यको चित्त गर्नुपर्छ किनकि सन्तोष नै सुखको कारण हो । मनुस्मृति
Related Post
१० जेष्ठ २०७८, सोमबार १५:४४ १० जेष्ठ २०७८, सोमबार १५:४४ १० जेष्ठ २०७८, सोमबार १५:४४
Bibas Kulung
१० श्रावण २०७६, शुक्रबार २२:१७ १० श्रावण २०७६, शुक्रबार २२:१७ १० श्रावण २०७६, शुक्रबार २२:१७
Bibas chetan
१९ मंसिर २०७५, बुधबार १०:१७ १९ मंसिर २०७५, बुधबार १०:१७ १९ मंसिर २०७५, बुधबार १०:१७
Bibas chetan
error: कपी गर्न अनुमति लिनुहोला !!