मानवीय सोचसम्बन्धी महान भनाइहरू

ByBibas Kulung

३० जेष्ठ २०७८, आईतवार ०७:०७ ३० जेष्ठ २०७८, आईतवार ०७:०७ ३० जेष्ठ २०७८, आईतवार ०७:०७ #Motivational, #नेपाली भनाई, #प्रेरक भनाइ, #भनाइ, #महान भनाइ, #राम्रा भना

१. संसारमा एक मात्र खुसी छ- माया गर्नु र माया पाउनु ।

२.  हिजो गइसक्यो, भोलि आएकै छैन हामीसंग आज मात्र बाकीं छ; किन तनाव लिने आउँ यसैलाई मानाऔ ।

३. कर्मले सधै खुसी नल्याउन सक्छ तर कर्म विना त्यहाँ कुनै खुसी हुदैन ।

४.खुशी कहाँ छ भनेर खोज्न थाल्यौ भने तिमी कहिल्यै खुशी रहन सक्दैनौ । जिन्दगी भनेको के हो भनेर खोज्न थाल्यौ भने बाँच्न जान्दैनौ ।

५. खुशी भनेको ‘रेडिमेड’ कुरा होइन । खुशी तिमीले गर्ने काम र व्यवहारले मिल्छ ।

६. वृद्द मान्छे बिगतमा जिउने गर्छ त्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा जिउने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै बर्तमानमा जिउने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।

७. जब तिमीले आफूसंग भएका कुराहरुलाई महत्व दिन्छौ, तब तिमीले हरेक दिन खुशी हुने कुनै बाहना भेट्छौ ।

८. तिमीले जे सोंच्छौ, जे बोल्छौ र जे गर्छौ, त्यो सबै एउटा लयमा मिल्नुले खुशी मिल्छ ।

९. यदि कोहि व्यक्ति असल सोचका साथ् बोल्छन र काम गर्छन भने, उसको छायाले जस्तै खुसीले उसको साथ् कहिले छोड्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!