मलालाका मनछुने छुटेका भनाइहरू

ByBibas Kulung

१५ श्रावण २०७८, शुक्रबार १०:२६ १५ श्रावण २०७८, शुक्रबार १०:२६ १५ श्रावण २०७८, शुक्रबार १०:२६ #प्रेरक भनाई, #प्रेरणाा, #मनछुभने भनाई, #मलाला, #महान भनाई, #राम्राे भनाई, #सफल भनाई, #सफलता


तिमीले निर्णयहरु लिनका लागि, तिमी आफू को हौ भनेर देखाउनको लागि, सबैभन्दा पहिले तिमीले आफूलाई चिन्नु महत्वपूर्ण हुन्छ ।

मसँग मेरो इच्छा अनुसार बाँच्न पाउने अधिकार हुनुपर्छ ।

समस्यासँग जुध्न र युद्दको विरुद्दमा लड्नको लागि बिचारहरुको उत्पादन र ति बिचारहरुको प्रवाह गर्नु राम्रो विकल्प हो ।

यहाँ धेरै समस्या छन् र ति समस्या समाधानका उपायहरु पनि छन् । ति समस्या समाधानका उपायहरु भेटिने उचित शिक्षाले नै हो ।

एउटा डाक्टरले एक बिरामीलाई मात्र बचाउन सक्छ । तर राम्रो राजनीतिज्ञले लाँखौ मानिसहरुलाई बचाउन सक्छ ।

जीवनको हरेक पल महत्वपूर्ण छ । जुनबेला जे पनि हुनसक्छ । जो व्यक्ति त्यो खतरासंग डराएर आफुलाई बाँधेर राख्दैन, त्यो व्यक्ति नै अगाडी बढ्न सक्छ ।

मानिसहरू भन्छन् कि, मलालाको आवाज बिक्री भइरहेको छ, तर म भन्छु, मेरो आवाज संसारभर फैलिरहेको छ । तिमीले पहिला यो बुझ कि, मालाला अर्थात मैले के भन्न खोजिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!