सिकाई प्रभाव र तयारी

ByBibas Kulung

१८ श्रावण २०७८, सोमबार २०:०९ १८ श्रावण २०७८, सोमबार २०:०९ १८ श्रावण २०७८, सोमबार २०:०९ #प्रेरक भनाई, #प्रेरणाा, #महान भनाइ, #राम्रा भनाइ, #सफलता, #सिकाकई

– सिकाइ कुनै विशेष कार्य गर्नका लागि एउटा कर्मचारीको ज्ञान एवम् कौशलतामा रुचि वृद्धि गर्ने कार्य हो । फिलिप ई। वी।
– नयाँ ज्ञान र नयाँ प्रक्रियाहरु प्राप्त गर्ने प्रक्रिया सिकाइ हो । उडवर्थ
– अनुभव र तालिमद्धारा व्यवहारमा आउने परिवर्तन सिकाइ हो । गेटस एण्ड अदर्स
– अनुभवको परिणामबाट व्यवहारमा आउने परिवर्तनले सिकाइ देखाउछ । क्रोन व्याक
– प्रगतिशील व्यवहारको सामन्जस्य गर्ने प्रक्रिया नै सिकाइ हो ।
– मानिसले पढाउन थाल्दा, सिक्न सुरु गर्दछ ।
– जसलाई उड्न सिक्नु छ, यसलाई पहिला उभिन, हिँड्न र दौडिन सक्नुपर्छ । फ्रेडरिक नित्से
– सिकाइमा प्रस्तुतिकरणका नियमानुसार सामग्रीहरुको प्रयोग गरी विद्यार्थीको प्रकतिअनुसार कार्यान्वयन गरिदिनुपर्दछ । जोन डिवे
– तालिमद्धारा व्यत्तिले खास उद्धेश्य प्राप्तिका लागि ज्ञान एवम् सीप हासिल गर्दछ । डेल एस। विच

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!