मानिसको इच्छा स्वतन्त्र रहन्छ

ByBibas Kulung

३१ आश्विन २०७८, आईतवार १४:२१ ३१ आश्विन २०७८, आईतवार १४:२१ ३१ आश्विन २०७८, आईतवार १४:२१ #आफ्नो न्युज, #इच्छा, #उत्प्रेरक भनाइहरू, #प्रेरक कथन, #प्रेरक कथा, #सफलता

इच्छाको मूल नै सङ्कल्प हो र लोकमा कुनै पनि क्रियाविना इच्छालाई देख्न सकिदैन् । – मनस्मृति
जे व्यत्ति इच्छाहरुबाट मुक्त हुन्छ, ऊ सदैव स्वतन्त्र रहन्छ । – लेबुलोय
विश्वमा हाम्रो इच्छा नै त मुख्य कर्ता हो । – रविन्द्रनाथ टैगोर
यथार्थ इच्छा व्यक्तिको निजी स्वार्थमा आधारित हुन्छ । – जीनज्याक रुसो
इच्छा त कच्चा पदार्थ हो, त्यसलाइ सफल पार्न लामो प्रक्रिया अपनाउनुपर्दछ । स्वेटमार्डन
सदइच्छा स्वतन्त्र हुन्छ । सदईच्छा असलमात्र होइन, नैतिक पनि हुन्छ । टी. एच. ग्रीन
जीवन जिउन चाहान्छौ भने त्यो इच्छाबाट सम्भव छ । – टेनिसन
आफनो इच्छा त्यहाँ बढी हुन्छ, जहाँ धेरै तर्क, लेखाइ र विचार पोख्ने गरिन्छ । – जोन मिल्टन
मानिसको इच्छा स्वतन्त्र रहन्छ । –टी. एच. ग्रीन
इच्छाको त्यागबाट सहनशीलताको सद्गुण जन्मन्छ । – वट्रण्ड रसेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!