आवश्यकताका पूराका लागि मेहनत

ByBibas Kulung

३१ आश्विन २०७८, आईतवार १४:२८ ३१ आश्विन २०७८, आईतवार १४:२८ ३१ आश्विन २०७८, आईतवार १४:२८ #प्रेरक कथा, #प्रेरणा, #महान कथा, #महान भनाइ, #राम्रा भनाइ, #सफलता

आवश्यकता आविष्कारको जननी हो । त्यसैले आवश्यकता नै हरेक चिजको उत्पत्तिको मुख्य कारण हो । –प्लेटो
त्यो आवश्यकता हो, आनन्द होईन, जसले हामीलाई बाध्य गर्दछ । – दाते
आवश्यकता तर्कको अगाडि झुक्दैन् । गैरीवाल्डी
आवश्यकता बराबर अरु कुनै सद्गुण छैन् । विलियक शेक्रपियर
सूतेको सिहंको मूखमा गृग आएर आफै पस्ने होईन । – प्रचलित भनाइ
आवश्यकताको लागि कुनै कानुन हुँदैन् । ओलिभर क्रमवेल
आवश्यकताले कहिल्यै मुनाफाको सौदा गर्दैन् । वेञ्जामिन फ्रयाङकलिन
आर्थिक आवश्यकताहरुले मानिसहरुलाई राज्यको रुपमा सङ्गठित हुनको लागि प्रेरित गर्दछ । प्लेटो
आवश्यकता लाभप्रद कलाहरुको जननी हो र विलासिता ललितकलाहरुको जननि हो । –शोपेनहावर
आफनो आवश्यकतालाई यसरी नियन्त्रित गर्नुहोस ता की सधैँ त्यसभन्दा बढी तपाईको आय होस । – वुलवर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!