ईमानदारको सोचाइ न्यायपूर्ण हुन्छ

ByBibas Kulung

३१ आश्विन २०७८, आईतवार १४:३४ ३१ आश्विन २०७८, आईतवार १४:३४ ३१ आश्विन २०७८, आईतवार १४:३४ #इमानाी, #इमान्दार, #प्रेरणा, #महानता, #सपलता

इमान्दारीजस्तो ठूलो सद्गुण अर्को हुन्न । – सिसेरो
इमान्दार मानिसको सोचाइ सधैँ न्यायपूर्ण हुन्छ । –जीनज्याक रुसो
यथार्थता र इमान्दारी एउटै दिदीबहिनी हुन् । – हेनरी इमर्शन
वस्तवमा म आफुप्रति बडो इमान्दार रहेँ । वी पि कोईराला
इमान्दार मानिस ईश्वरको सर्वोत्तम कृति हो । – अलेक्जेण्डर पोप
इमान्दारी सर्वोत्तम नीति हो । वेञ्जामिन फ्रयाङकलिन
इमान्दार र स्वाभिमानि व्यत्ति कसैको दवाब मान्दैन । सस्कृत सुक्ति
जो इमान्दार व्यक्ति नामको कुनै वस्तु छँदैछैन भन्छ, वस्तुत स्वयम ऊ धूर्त छ । वर्कले
आफूलाई इमान्दार मानिस बनाउनुभयो भने तपाई निश्चिन्त हुन सक्नुहुन्छ कि संसारमा धूर्त मानिसहरु घटेका छन् । थोमस कार्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!