फाल्गुनन्दका ७ वाणी

ByBibas Kulung

२५ कार्तिक २०७८, बिहीबार १६:०० २५ कार्तिक २०७८, बिहीबार १६:०० २५ कार्तिक २०७८, बिहीबार १६:००


१. छोरी–चेलीको सोतरीत नखानु, नलिनू ।

२. शुद्धाई (बर्खान्त) मा बली नदिनू ।

३. परिवारका सदस्यको मृत्यु हुँदा ९ दिन बारन गरी १० दिनमा शुद्ध हुनू ।

४. सुत्केरी २२ दिनपछि चोख्याउनू ।

५. सुँगुर, कुखुरा नखानू ।

६. इष्टमित्र, कुल–कुटुम्ब आउँदा, भेटघाट हुँदा जाँड, रक्सी लगायत (मदमांस) प्रयोग नगर्नू ।

७. बर्खान्त गर्दा फलफूल, नैवद्य र अदुवा चढाउनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!