१०. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।

९. सपना देख्नेहरूनै संसारको रक्षक हुन् । – जेम्स आलेन

८. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट

७. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट

६. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड

५. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन

४. मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन

३. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो

२. भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली

१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘ हरेश नखा! अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।’ – मुहम्मद अली
https://www.traditionrolex.com/27

एकदमै मार्मिक र सुन्दर लाइनहरु

” समय परीस्थिती देखेर बदलिन्छ र

आफन्तहरु मौका देखेर ”

” मान्छेको परीस्थिती राम्रो भयो भने

मान्छेहरु पनि राम्रा भइदिन्छन ”

” जिन्दगीमा समस्या भएन भने

खुशिको मूल्य हुदैन ”

” सब भन्नेकुरा मात्र हो ,जो सबैको साथ राम्रो गर्छ

उसको साथ कसैले राम्रो गर्दैन ”

” मलाइ कसैले चिन्न सकेनन् साथीहरु ,

कोहि अन्धा थिए कोहि अंध्यारोमा थिए ”

” बुढापनमा तपाईंलाई रोटी तपाइको सन्तानले होइन

तपाईंले दिनुभएको संस्कार ले दिन्छ ”

” मैले दुई प्रकारको मान्छेसित धोका खाएको छु ,

एउटा जो मेरो आफ्ना थिए

दोस्रो जो मेरो एकदमै आफ्नो थियो “

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!