रगत जथाभावी प्रयोग गरे पाँच लाख जरिवाना र एक वर्ष जेल सजाय

ByBibas chetan

५ भाद्र २०७५, मंगलवार ०७:५३ ५ भाद्र २०७५, मंगलवार ०७:५३ ५ भाद्र २०७५, मंगलवार ०७:५३

काठमाडौं, ५ भदौ । मन्त्रालयका अनुसार रगत जथाभावी प्रयोग गरे पाँच लाख जरिवाना र एक वर्ष जेल सजाय हुने व्यवस्थासमेत गर्न लागिएको छ ।मस्यौदामा भनिएको छ, ‘रक्तजन्य पदार्थको जथाभावी प्रयोग गरे पाँच लाख जरिवाना र एक वर्ष जेल सजाय हुनेछ ।’परीक्षणका नाममा अनियन्त्रित हुँदै गएको रक्तजन्य पदार्थ तथा मानव शरीरका तन्तु झिक्ने या हटाउने बेथितिलाई पनि अन्त्य गरिने मस्यौदामा छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्बन्धित व्यक्तिको लिखित मञ्जुरीविना जीवित व्यक्तिको शरीरबाट तन्तु, रगतजन्य पदार्थ या प्रजननसम्बन्धी अंग झिक्न या हटाउन नपाइने मस्यौदामा उल्लेख छ ।सहमतिमा निकालिएका यस्ता अंग भनिएकै प्रयोजनमा मात्रै प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!