मृगौला पिडितलाई सके सहयोग गरौ नसके सेयर गरौ

ByBibas chetan

५ भाद्र २०७५, मंगलवार १२:२० ५ भाद्र २०७५, मंगलवार १२:२० ५ भाद्र २०७५, मंगलवार १२:२०

आफ्नो समाचारतेह्रथुमको खाम्लालुङ–६ निवासी नर प्रसाद लिम्बुको दुईवटै मृगौला फेल हुदा समस्या भएको छ । उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल काठ्मान्डौमा रहेपनि प्रत्यरोपण गर्न परिवरको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरेको छ । घरको आर्थिक अवस्था अत्यन्तै न्यून भएकोले पिडित नर प्रसादका श्रीमति शान्ता कुमारी सुब्बाले सहयोगको याचना गर्नु भयो ।
तेह्रथुम घर भई हालल बुढानिलकण्ठ नगरपालिका ४ काठ्मान्डौमा बस्दै आएका लिम्बु पारिवारले मृगौलाको डायलाईसिस प्रत्यारोपण गर्न सक्ने आर्थिक स्थिती नरहेकोले सबैसँग सहयोग गर्न आग्रह गर्नु भएको छ ।
पिडित नर प्रसाद लिम्बुको उपचारको लागि श्रीमति शान्ता कुमारी सुब्बाको नाममा रहेको नविल बैङ्क काठ्मान्डौको खाना नं ३२१००१७५०९५८२ मा रकम जम्मा गर्न अनुरोध गर्नु भएको छ । पिडितको विषयमा पथ जानकारी लिन चाहानुहुन्छ भने ९८१८५७०१६५ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!