न्यायालय नेतृत्वविहीन अवस्थामा

ByBibas chetan

६ भाद्र २०७५, बुधबार ०७:४५ ६ भाद्र २०७५, बुधबार ०७:४५ ६ भाद्र २०७५, बुधबार ०७:४५

काठमाडौं । विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ । आजको नेपाल समाचारपत्रले यो समाचार छापेको छ ।

हाल सर्वोच्चमा १९ जना न्यायाधीशले न्याय सम्पादन गरिरहेका छन् । जसमध्ये वरिष्ठ न्यायाधीश कायममुकायमको हैसियतमा दीपकराज जोशी बिदामा छन् । यस्तै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा सर्वोच्चको नेतृत्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!