भुकम्पकाे धक्का महसुस

ByBibas chetan

२७ भाद्र २०७५, बुधबार ११:०३ २७ भाद्र २०७५, बुधबार ११:०३ २७ भाद्र २०७५, बुधबार ११:०३

हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजकै दिन नेपालको केही भागमा भूकम्पको धक्का महसुस भएको छ ।   आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र नेपालको नेपालको पुर्वीभाग र काठमाडौंमा पनि महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!