एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

ByBibas chetan

२९ पुष २०७५, आईतवार ०८:३५ २९ पुष २०७५, आईतवार ०८:३५ २९ पुष २०७५, आईतवार ०८:३५

काठमाडौँ / सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ ।

नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!