फोन ब्यस्त र अफ हुँदा सधै बोल्ने को हुन् ?

ByBibas chetan

७ बैशाख २०७६, शनिबार ११:३६ ७ बैशाख २०७६, शनिबार ११:३६ ७ बैशाख २०७६, शनिबार ११:३६
नेपाल टेलीकमको मोवाईलमा बोल्ने भुमिका थापा

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर आफैँ बज्छ।

यान्त्रिक रूपमा बज्ने त्यो सुनेर प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। को हुन् ती महिला?

नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहको र एनसेलका लागि सुबानी मोक्तानले आफ्नो स्वर दिएका छन्।

भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

एनसेल मोवाईलमा बोल्ने सुबानी मोक्तान

-BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!