१८ करोडको साईकल हेर्नुस

ByBibas chetan

६ जेष्ठ २०७६, सोमबार ०५:४८ ६ जेष्ठ २०७६, सोमबार ०५:४८ ६ जेष्ठ २०७६, सोमबार ०५:४८

एउटा साईकलको मुल्य कति होला ? हामीले सामान्य अनुमान गर्ने भने को बढीमा ५/१० लाख होला ।

नेपालमा प्रयोग गरिने साईकल त अधिकतम ३/४ लाखसम्मका हुनसक्छ । तर यस्तो साईकल पनि छ, जसको दाम सुनेर तपाईलाई विस्वास नलाग्न सक्छ ।
संसार कै सबैभन्दा महँगो साईकलको नाम हो बटरफ्लाई । यो फ्रान्समा बनेको साईकल सन् २००९ मा सार्वजानिक गरिएको थियो ।

यसकोे मुल्य पाँच लाख डलर हो । यस साईकल नेपाल ल्याउने हो भने भन्सार कर सहित करिब १८ करोड रुपैयाँ पर्न जान्छ । कुनै पनि सामाग्री नेपा भित्र्याउदा २०० प्रतिशत भन्सार लाग्ने भएकोले थप महँगो हुन जान्छ । त्यसैले नेपाली बजारमा यस्ता सामाग्रीहरु महँगो हुने गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!