विमान स्थलमा वेवारिसे पैसा भेटियो

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार १६:४४ ८ जेष्ठ २०७६, बुधबार १६:४४ ८ जेष्ठ २०७६, बुधबार १६:४४

आज त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा वेवारिसे अवस्थामा अमेरिकन डलर र चिनिया युआन भेटिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडानतर्फको आगमन पार्किङ क्षेत्रमामा अमेरिकी डलर दुई हजार पचास र चिनिया युआन एक हजार चारसयसहित विभिन्न महत्वपूर्ण सामान भएको निलो रंगको व्याग वेवारिसे अवस्थामा फेला परेको विमान स्थल सुरक्षा गार्डले जनाएको छ ।
भेटिएको पैसाको धनी पहिचान गरि सामान जिम्म दिईएकोप्रहरी नायव उपरीक्षक दिनेश घिमिरेले बताए । विश्वास अधिकारीको सामान भएको पुष्टि भएपछि सामान हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!