राजाका अगाडि अर्धनग्न नाच्ने युवतीहरु हेर्नुस्

ByBibas chetan

११ जेष्ठ २०७६, शनिबार १९:५७ ११ जेष्ठ २०७६, शनिबार १९:५७ ११ जेष्ठ २०७६, शनिबार १९:५७

स्वाजिल्याण्डको एउटा कानून तथा परम्पराका विषयमा थाहा पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ ।

गत वर्ष त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तन गरी द किंगडम अफ इस्वातिनी राखेका थिए । मुलुकको स्वतन्त्रताको ५० वर्ष पुगेको अवसरमा राजाले देशको नाम बदल्ने त्यो घोषणा गरेका हुन् ।

यो देशमा हरेक वर्षको अगष्ट–सेप्टम्बर महिनामा महारानीकी आमाको शाही गाउँ लुदजिजीनीमा उम्हलांगा समारोह नामक पर्व हुन्छ ।त्यसमा १० हजार भन्दा धेरै कुमारी युवती तथा किशोरीहरु सहभागी हुन्छन् ।

राजाको अगाडि कुमारी कन्याहरुले नाच देखाउँदछन् । त्यसरी नाच्ने कन्याहरु अर्धनग्न हुन्छन् । नेशनल जियोग्राफिकको रिपोर्ट अनुसार राजाले तिनै कन्याहरुबाट आफ्नो नयाँ रानी छनोट गर्दछन् ।

छोरीहरुलाई बिहे अघिसम्म सुन्दर तथा भर्जिन रहनका लागि आमाहरुले सिकाउँदछन् । यदि बिहे अगाडि कन्याहरु गर्भवती भएमा उनीहरुको परिवारमाथि जरिवाना हुन्छ । जरिवानाको रुपमा परिवारले गाई दिनु पर्दछ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!