सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्याएकाे कांग्रेसको टिप्पणी

ByBibas chetan

१६ जेष्ठ २०७६, बिहीबार ०५:२४ १६ जेष्ठ २०७६, बिहीबार ०५:२४ १६ जेष्ठ २०७६, बिहीबार ०५:२४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आर्थीक वर्ष ०७६/७७का लागि प्रस्तुत गरेको बजेट कार्यान्वयननै गर्न नसक्ने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट वितरणमुखी भएको पनि बताए ।

बजेटमा नयाँ कुरा केही नभएको र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएको बताएका उनले भने, ‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!