नर्सकाे सुन्दरताले पुरूष बिरामीकाे चाप थेगी नसक्नु !

ByBibas chetan

२३ जेष्ठ २०७६, बिहीबार १२:५१ २३ जेष्ठ २०७६, बिहीबार १२:५१ २३ जेष्ठ २०७६, बिहीबार १२:५१

एजेन्सी : ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। सेक्सी नर्स भएका कारण पुरुषम बिरामीकाे चाप अत्याधिक भएकाे हाे ।

विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!