सफलता र साहस चाहेकाे भए यो पढ्नुस्

ByBibas chetan

२५ जेष्ठ २०७६, शनिबार २०:३६ २५ जेष्ठ २०७६, शनिबार २०:३६ २५ जेष्ठ २०७६, शनिबार २०:३६

-जसले मलाई सहयोग गरेनन्, म उनीहरूप्रति कृतज्ञ छु, उनीहरूको कारण मैले काम गर्न जाने–अल्र्वट आइस्टाइन
-हाम्रो भविष्य हामीले आज गर्दै गरेको काममा निर्भर रहन्छ–महात्मा गान्धी
-कुनै समय पनि तिमी नर्भस हुदैनौ भने तिमी मानिस नै होइनौ– सिड्नी क्रोस्ब्य
-आफ्ना असफलतादेखि नपछुताउ, प्रयास गर्न छुटेका अवसरहरूदेखि पछुटाऊ– ज्याक क्यान्फिल्ड
-दिनको एक पटक तिमीलाई डर लाग्ने काम गर– एलेनोर रुजवेल्ट
-तिम्रो समय एकदमै छोटो छ, त्यसैले आफ्नो समयमा अरुको जिन्दगी बाँच्न छोडिदेऊ– स्टिभ जव्स
-मोती समुन्द्रको किनारमा भेटिदैनन्, मोटी टिप्नुछ भने समुन्द्रभित्रै डुब्नु पर्छ– चिनिया भनाई
-समस्या र अभावले घेरिउको बेला मैले अवसरको सिर्जना गर्छु–ब्रुस ली
-मेरो सफलताको एक मात्र कारण हो, बहाना नबनाउनु–फ्लोरेन्स नाइटिङ्गेल
-टोक्छ भनेर तिमीले डर पैदा गरेको कुकुर र वास्तविक कुकुरमा धेरै फरक हुन्छ–जिम क्यारी

3 thoughts on “सफलता र साहस चाहेकाे भए यो पढ्नुस्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!