आमा सम्बन्धी उत्कृष्ट भनाइहरू

ByBibas chetan

५ असार २०७६, बिहीबार १३:४६ ५ असार २०७६, बिहीबार १३:४६ ५ असार २०७६, बिहीबार १३:४६

१. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
– अज्ञात

२. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
– नेपोलियन बोनापार्ट

३. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
– रूडयार्ड किप्लिङ

४. म  जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई ।

– अब्राहम लिंकन

५. आज म जहाँ छु, यसको श्रेय मेरी आमालाई जान्छ ।

– महात्मा गान्धी

६. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
– भिक्टर ह्युगो

७. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
– अज्ञात

८.जसकाे साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुँदैन ।
– अब्राहम लिंकन

९. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।
– जर्ज वासिंगटन

१०. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
– जोडी पिकोल्ट

११. मेरी आमा जिउदो भगवान  हुनुहुन्छ ।
– लियोनार्डो डिकाप्रियो

 

One thought on “आमा सम्बन्धी उत्कृष्ट भनाइहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!