– धैर्य भनेको प्रवृत्ति एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ । रोविन सोइगर

– प्रकृतिको गतिलाई आत्मसात गर, प्रकृतिको रहस्य हो – धैर्य । राल्फ वाल्डो इमर्सन

– प्रतिभा अनन्त धैर्य हो । विलियम गोल्डिङ

– निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ । विलियम गोल्डिङ

– मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ । जुलियस सिजर

– उनीहरू नै निर्धन हुन् जससँग धैर्य छैन । विलियम शेक्सपियर

– धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ । जिन ज्याक रूसो

– जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो । जर्ज सेविल

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!