– धैर्य भनेको प्रवृत्ति एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ । रोविन सोइगर
– प्रकृतिको गतिलाई आत्मसात गर, प्रकृतिको रहस्य हो – धैर्य । राल्फ वाल्डो इमर्सन
– प्रतिभा अनन्त धैर्य हो । विलियम गोल्डिङ
– निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ । विलियम गोल्डिङ
– मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ । जुलियस सिजर
– उनीहरू नै निर्धन हुन् जससँग धैर्य छैन । विलियम शेक्सपियर
– धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ । जिन ज्याक रूसो
– जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो । जर्ज सेविल