फ्रेस बनाउने टुक्काहरू

ByBibas chetan

७ असार २०७६, शनिबार ०८:५० ७ असार २०७६, शनिबार ०८:५० ७ असार २०७६, शनिबार ०८:५०
  • घाँटी हेरी हाइनेक किन्नु ।
  • एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  • भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
  • रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  • मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  • खाई न पाई दौरामाथि टाई ।
  • नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
  • आमा बाबुलाई समस्या टार्न गार्हो, छोराछोरीलाई भने स्टाईल नै प्यारो
  • तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
  • प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले
  • दाह्रि हेरि शेभ गर्नु अनुहार हेरि प्रेम गर्नु ।
  • आमा पनि ब्युटी छोरि पनि ब्युटी, बाउले गर्नु पर्ने चुलाको ड्युटी
  • जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
  • प्रशासनमा घुसखोरी, जनता बोल्दैनन् मुख फोरी ।
One thought on “फ्रेस बनाउने टुक्काहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!